Main
अमेरिकाको ‘स्टुडेन्ट भिसा’ पाउने नेपालीको संख्या केही घट्यो
१४ जेठ, काठमाडौं । अमेरिकाको ‘स्टुडेन्ट भिसा’ पाउने नेपालीको संख्या फेब्रुअरी महिनाको तुलनामा मार्च महिनामा केही घटेको छ । अमेरिकी विदेश मन्त्रालय अन्तर्गतको कन्सुलर अफेयर्स ब्युरोले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यसै वर्षको मार्च महिनामा ७६१ नेपालीले एफ–वान विद्यार्थी भिसा पाएका छन् । यो संख्या फेब्रुअरी महिनाको तुलनामा ४१ जनाले कम हो । फेब्रुअरीमा ८०२ नेपालीले…
– यस समाचारको श्रोत : Online Khabar हो ।