Main
अमेरिकाबाट नेपालीले जेल, हत्कडी र जन्जीर लगाएर डिपोर्ट हुन नपरोस् : सांसद केसी
४ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकामा गैरकानुनी रुपमा बसेका नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउनका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा उनले बिना भेदभाव, समानता, स्वतन्त्रता र मानवीय मर्यादाको अधिकारको विश्वव्यापी घोषणापत्रमा नै भनिएको जिकिर गरे । अमेरिकाले भारतीय नागरिकलाई हातखुट्टामा नेल, जन्जीर हत्कडी…
– यस समाचारको श्रोत : Online Khabar हो ।