Main

अमेरिकामा आप्रवासी धरकपडविरुद्धको प्रदर्शन एलएलबाट अन्य सहरमा फैलिँदै

प्रदर्शनपछि ट्रम्पले एलएमा ४,००० नेशनल गार्ड र ७०० मरीन सैनिक तैनाथीको आदेश दिएका छन् । आईसीईले कपडा कारखाना, निर्माण स्थल, कार धुने केन्द्र र आप्रवासी समुदायहरूलाई लक्षित गरी कडा कारबाही थालेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button