Main
अमेरिकामा एआई क्रान्ति : यी हुन् जुकरबर्गले भित्र्याएका आप्रवासी वैज्ञानिक
वास्तवमा अमेरिका आप्रवासीहरूले बनाएको देश हो । त्यस्ता आप्रवासी समुदाय जसलाई अमेरिकाको मुक्ति शालिक (स्ट्याचु अफ लिबर्टी) ले खुला हृदयले स्वागत गर्न आह्वान गरेको छ । अल्बर्ट आइन्स्टाइनदेखि एलन मस्कसम्मका आप्रवासीहरूले नै अमेरिकालाई एक महान् देश बनाएका हुन् । अनि यो क्रम रोकिएको छैन । आप्रवासीहरूले अहिले पनि अमेरिकालाई महान् बनाइरहेका छन् र यो पटक…
– यस समाचारको श्रोत : Online Khabar हो ।