Main

अमेरिकामा के गर्दैछन् कर्णाली प्रदेश प्रमुख जोशी ?

२१ जेष्ठ, सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी यति बेला संयुक्त राज्य अमेरिकामा छन् । प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बेला प्रदेश प्रमुख अमेरिका गएपछि कर्णाली सरकारको तर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम पेस गर्नेछन् । आज दिउँसो ३ बजेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button