Main

अमेरिकामा गोल्डेन नेपाली अवार्ड वितरण, कस-कसले उचाले ट्रफी ?

काठमाडौं । अमेरिकाको सन फ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड वितरण गरिएको छ । नेपाली समयानुसार आइतबार बेलुका सम्पन्न अवार्डको पहिलो संस्करणमा विभिन्न नेपाली फिल्म, कलाकार र प्राविधिकलाई पुरस्कृत गरियो । नेपाली फिल्मको अभिनयमा योगदान पुर्‍याएबापत अभिनेता शिव श्रेष्ठलाई दीर्घ साधना सम्मान प्रदान गरियो । ‘पूजार सार्की’ सर्वोत्कृष्ट फिल्म घोषित भयो । ‘गाउँ आएको बाटो’ले क्रिटिक्स…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button