Main
अमेरिकामा ट्रम्प-मस्क नीतिको विरोधमा १२०० भन्दा बढी र्याली, राष्ट्रिय बहसमा ‘ह्याण्ड्स अफ’ आन्दोलन
२४ चैत, काठमाडौं । अमेरिका शनिबार विशाल विरोध प्रदर्शनको केन्द्र बन्यो, जहाँ राष्ट्रपति डोनाल्ड ट्रम्प र उद्योगपति एलन मस्कको नीतिहरूको विरोधमा देशभर १२०० भन्दा बढी र्यालीहरू निकालिए। ‘ह्याण्ड्स अफ’ नाम दिइएको यस आन्दोलन सामाजिक सुरक्षा, रोजगारी कटौती, मानव अधिकार र आर्थिक नीतिको विरोधमा निकालिएको हो । ‘ह्याण्ड्स अफ’ भन्ने नाराको सन्देश हो- ‘हाम्रो अधिकारबाट हात…
– यस समाचारको श्रोत : Online Khabar हो ।