Main

असोज १७ देखि २० सम्म अरनिको राजमार्गमा पनि रातको समय सवारी चलाउन रोक

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाढी, पहिरो, डुवान, चट्याङ लगायतको उच्च जोखिम भएकोले पूर्वतयारी तथा प्रतिकार्यको लागि असोज १७ गते बाट २० गतेसम्म अरनिको राजमार्गलगायत जिल्ला भित्रका सबै मूख्य र सहायक राजमार्ग हरुमा रातको ७:०० बजेबाट विहान ५:०० वजे सम्म सबै प्रकारका सवारी (दमकल एम्बुलेन्स जस्ता अत्यावश्यक वाहेक) साधन संचालनमा रोक लगाउने निर्णय भएको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button