Main
अमेरिकामा मनाइयो ‘दशैं डे’ (तस्वीर)
मेरिल्याण्ड (अमेरिका) । नेपालीको महान चाड दशैंको अवसरमा यहाँको ग्लेन आर्मस्थित हिन्दु बुद्ध मन्दिरमा ‘दशैं डे’ मनाइएको छ । हिन्दु बुद्ध मन्दिरसहित अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) अमेरिका र मेरिल्याण्ड शाखा, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिकाले संयुक्तरुपमा कार्यक्रम आयोजना गरे । सो अवसरमा सहभागीले एकअर्कामा दशैंको शुभकामना आदानप्रदान गर्दै सांस्कृतिक कार्यक्रम मनाए । कलाकारले…
– यस समाचारको श्रोत : Online Khabar हो ।