Main
अमेरिकामा ७ हजार भारतीय ट्रक ड्राइभर अंग्रेजी परीक्षामा फेल
अमेरिकामा अंग्रेजी भाषाको परीक्षामा कोही फेल हुन्छ होला भनेर हामीले सामान्य रुपमा सोच्दैनौं, किनकि त्यहाँको भाषा नै अंग्रेजी हो। तर, त्यहीँ अंग्रेजी भाषा परीक्षामा फेल भएका कारणले अमेरिकामा हालै सात हजारभन्दा धेरै ट्रक ड्राइभरले जागिर गुमाउनु परेको छ । अमेरिकी परिवहनमन्त्री सीन डफीका अनुसार अंग्रेजीको अनिवार्य परीक्षामा पास नभएपछि ती ट्रक ड्राइभर बर्खास्त भएका हुन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।