Main
अमेरिकालाई चीनको जवाफ, अमेरिकी सामानमा १० प्रतिशत शुल्क
२२ माघ, काठमाडौं । चिनियाँ सामानमा १० प्रतिशत शुल्क लगाउने अमेरिकी निर्णयमा चीनले पनि जवाफ फर्काएको छ । चीनले अमेरिकाबाट आयात गरिने सामानहरूमा १० प्रतिशत नै शुल्क लगाउने निर्णय गरेको हो । यो निर्णयसँगै चीनमा अमेरिकाबाट आयात हुने ठूला इञ्जिन भएका कारहरू, पिकअप ट्रक, एलएनजी (तरल प्राकृतिक ग्यास), कच्चा तेल र कृषि उपकरणहरूको आयातमा असर…
– यस समाचारको श्रोत : Online Khabar हो ।