Main

कैलालीमा एक करोड बढीको सुन, चाँदी र नगदसहित ३ जना पक्राउ

२३ मंसिर, काठमाडौं । कैलालीमा एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् । भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा  इलाकाबाट शनिबार साँझ एक करोड बराबरको सामानसहित सशस्त्र प्रहरीको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका-१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका -१  का ३१ वर्षीय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button