Main

केयूको ३१औं दीक्षान्त २४ मंसिरमा, २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित हुने

२२ मंसिर, काभ्रेपलाञ्चोक । काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त (पहिलो चरण) आगामी २४ गते बुधबार आयोजना हुने भएको छ । विश्वविद्यालयको केन्द्रीय परिसर काभ्रेको धुलिखेलमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा दीक्षान्त समारोहमा आयोजना हुन लागेको हो । समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सह-कुलपति महावीर पुन पनि सहभागी हुने कार्यक्रम छ। समारोहमा नयाँ दिल्लीस्थित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button