Main

प्रकाश दूतराजलाई नूर-गंगा नवप्रतिभा राष्ट्रिय लोकगायन पुरस्कार

काठमाडौं । गायक प्रकाश दूतराजलाई ‘नूर-गंगा नवप्रतिभा राष्ट्रिय लोकगायन पुरस्कार २०८०’ प्रदान गरिएको छ । लोकगीतको संरक्षण र प्रवर्धनमा पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कार गुठीले नगद २५ हजार रुपैयाँसहित पुरस्कृत गरेको हो । म्याग्दी घर भएका दूतराज मौलिक लोकगीत सिर्जनामा सक्रिय छन् । ‘घर कता हो बैनीको’, ‘रिमै’, ‘रेशम’लगायत उनका गीतहरू युट्युबमा चर्चित छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button