Main

अमेरिका भ्रमणमा छिन् उपसभामुख राना

३ भदौ, काठमाडौं । उपसभामुख इन्दिरा राना अमेरिका भ्रमणमा छिन् । उनको सचिवालयका अनुसार उनी गत साउन ३० गते अमेरिका गएकी हुन् । यही भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम छ । उपसभामुख राना व्यक्तिगत भ्रमणमा गएको सचिवालयले जनाएको छ । राना अमेरिका रहेकै बेला नेपालमा उनलाई पदबाट हटाउने तयारी भएको छ । नेपाली कांग्रेस…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button