Main
अमेरिकी आक्रमणको कसरी प्रतिवाद गर्ला इरान ?
९ असार, काठमाडौं । इजरायल र इरानबीच युद्ध सुरु भएको दुई हप्ता बितेको छ । यहीबीच अमेरिकाले इरानका प्रमुख परमाणु कार्यक्रम स्थलमा आक्रमण गरेर चर्किएको युद्धलाई अस्थिर बनाइदिएको विश्लेषण भइरहेको छ । आणविक कार्यक्रमको मुख्य अड्डा र सुरक्षित मानिएको इरानको फोर्दो स्टेसनलाई समेत अमेरिकाले निसाना बनाएपछि युद्ध अस्थिर भएको विश्लेषण गरिएको बीबीसीले जनाएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।