Main
जेनजी आन्दोलनका शहीद परिवारका सदस्यले भने- छुट्टै दल खोल्नु अपरिहार्य
२३ असोज, काठमाडौं । जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्यहरूले जेनजी आन्दोलनको उपलब्धिलाई रक्षा गर्नको लागि जेनजीहरूको छुट्टै राजनीतिक दल खोल्नुपर्ने बताएका छन् । आन्दोलन भएको एक महिना पुगेको दिन बिहीबार (असोज २३) काठमाडौंस्थित एक होटलमा आयोजित राष्ट्रिय भेलामा उनीहरूले छुट्टै राजनितिक दलको आवश्यकता औंल्याए । ‘चाँडोभन्दा चाँडो हामीले जेनजी समूह जम्मा भएर राष्ट्रिय…
– यस समाचारको श्रोत : Online Khabar हो ।