Main

अमेरिकी चाहनाविपरीत आक्रमण गरिरहने इजरायलको संकेत, कस्तो छ इरानको तयारी ?

इरानसँगको आणविक वार्ता जारी रहेको र ट्रम्पका कूटनीतिक प्रतिनिधि स्टीभ विकफ आइतबार ओमानमा इरानी प्रतिनिधिसँग भेट गर्ने तयारीमा रहिरहेको बेला इजरायलले हमला गरेको हो । तर अब यो सम्भावित कूटनीतिक उपलब्धि बिग्रिएको देखिन्छ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button