Main
अमेरिकी ट्यारिफले विश्व बजार प्रभावित, तर ट्रम्प भन्दैछन्– सुन्दर कुरा हो
२५ चैत, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशहरूमा हालै लागु गरिएको ‘रेसिप्रोकल ट्यारिफ’को घोषणा छिट्टै कार्यान्वयनमा आउने बताएका छन् । उनले यसलाई ‘अमेरिकाका लागि सुन्दर’ कुरा समेत भनेका छन् । ट्रम्प दोस्रोपटक अमेरिकी सरकारको नेतृत्वमा आएपछि अप्रिल २ मा भारतसहित संसारका धेरै देशहरूबाट अमेरिका भित्रिने सामानमा अतिरिक्त आयात शुल्क घोषणा गरिएको थियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।