Main
अमेरिकी डलरको भाउ बढ्यो, युरोको घट्यो
१३ चैत, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ भने युरोपियन युरोको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको छ । मंगलबार एकको खरिददर १३६…
– यस समाचारको श्रोत : Online Khabar हो ।