Main
अमेरिकी डलरको भाउ वृद्धि
१८ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा अमेरिकी डलरको भाउ वृद्धि भएको छ । राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिदर १३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९१ पैसा छ । युरोपियन युरो एकको खरिदर १४३ रूपैयाँ ७६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ३८ पैसा,…
– यस समाचारको श्रोत : Online Khabar हो ।