Main
अमेरिकी डलरको भाउ सामान्य घट्यो
१३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ दुई पैसा छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रूपैयाँ ९२ पैसा…
– यस समाचारको श्रोत : Online Khabar हो ।