Main

अमेरिकी डलरसँगै बढ्यो कतारी र ओमनी रियाल, युरो घट्यो

१० असार, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज केही विदेशी मुद्राको भाउ घटबढ भएको छ । सोमबारसम्म स्थिर भएको अमेरिकी डलरको भाउ केही बढेको छ भने युरोको भाउ केही घटेको छ । युद्ध प्रभावित कतारी रियाल र ओमनी रियालको मूल्य भने आज बढेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button