Main
अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो
२३ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ वृद्धि भएको छ। अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६८ पैसा…
– यस समाचारको श्रोत : Online Khabar हो ।