Main
अमेरिकी डलर घट्दा युरो र पाउण्ड स्ट्रलिङ बढ्यो, अरुको कति ?
२० जेठ, काठमाडौं । आज अमेरिकी डलरको भाउ घटेको छ भने युरो र यूके पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९२ पैसा कायम भएको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।