Main

अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्यो

८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।  हिजो अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६०…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button