Main
अमेरिकी डलर, रियाल, दिराम र दिनारको भाउ बढ्यो
१९ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर र सिङ्गापुर डलरको मूल्य बढेको छ । यस्तै चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार र बहराइन दिनारको भाउ पनि बढेको छ । तर युरोपियन…
– यस समाचारको श्रोत : Online Khabar हो ।