Main
अमेरिकी डलर र पाउण्ड स्ट्रलिङ बढ्यो, युरो, स्वीसफ्र्यांक र अष्ट्रेलियन डलर घट्यो
१४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरकोम मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ । हिजो मंगलबार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ८४ पैसा र…
– यस समाचारको श्रोत : Online Khabar हो ।