Main
अमेरिकी डलर र युरोको भाउ घटबढ, अरुको कति ?
६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज पनि अमेरिकी डलर र युरोपियन युरोको भाउ केही घटबढ भएको छ । आज खरिद दर घट्दा बिक्री दर बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८२…
– यस समाचारको श्रोत : Online Khabar हो ।