Main
अमेरिकी डलर स्थिर, युरोको मूल्य बढ्यो
९ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले सधैंझैं आजका लागि पनि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोपियन युरोको मूल्य बढेको छ । हिजो जस्तै आज पनि अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।