Main
अमेरिकी भन्सार नीतिले डलरको दाँजोमा रुपैयाँ हालसम्मकै कमजोर
अमेरिकी डलरसँगको विनिमय दर पनि भारुमा परिवर्तन गरेर गणना हुने भएकाले अमेरिका र भारतको व्यापारिक द्वन्द्वको असर नेपाली विनिमय दरमा देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।