Main

अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य घट्यो, युरोको बढ्यो

२८ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोसँगै स्विडिस र डेनिश क्रोनरको मूल्य बढेको छ । अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य भने घटेको छ । यसैगरी पाउण्ड स्ट्रलिङ र स्विस फ्र्याङ्कसँगै क्यानेडियन र सिंगापुर डलरमा पनि सामान्य गिरावट आएको छ । हेर्नुहोस् आजको विनिमय दर–

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button