Main
अमेरिकी सेनाको एयर स्ट्राइकमा कसरी मारिए आईएसआईएस नेता अबू खदीजा
२ चैत, काठमाडौं । अमेरिकी सेनाले इराकको अल-अनबर क्षेत्रमा खुफिया अपरेशन सञ्चालन गरेकाे एयर स्ट्राइकमा आईएसआईएस नेता अबू खदीजा मारिएका छन्। अमेरिकी सेनाको अपरेशनले आईएसआईएसको नेतृत्व तहमा ठूलो धक्का पुर्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् । दुवैले लगाएको आत्मघाती ज्याकेट पहिरिएका भए पनि ती विस्फोट नभएको अवस्थामा फेला परेका थिए । अमेरिकी सेनाले खदीजाको सवारीलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।