Main

अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द

१५ फागुन, काभ्रेपलाञ्चोक । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल-खावा सडकखण्डको ठेक्का रद्द गरेको छ । बिहीबार सार्वजनिक सूचना निकालेर कार्यालयले विस्तारको क्रममा रहेको उक्त चार किलोमिटर दूरीको सडकको ठेक्का रद्द गरेको जानकारी गराएको हो । निर्माण कम्पनीले सम्झौता अनुसार दायित्व पूरा नगरेको भन्दै मंगलबार  बसेको बैठकले उक्त सडकको ठेक्का रद्द गर्ने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button