Main
अराउजोको गोलमा बार्सिलोना शीर्ष स्थानमा
२ कात्तिक, काठमाडौं । रोनाल्ड अराउजोले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि बार्सिलोनाले ला लिगामा शनिवार राती जिरोनालाई २-१ ले पराजित गरेको छ । यो जितपछि बार्सिलोना अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोना ९ खेलबाट २२ अंक जोडेर शीर्षमा उक्लेको हो । एक खेल कम खेलेको रियल मड्रिड २१ अंकसहित दोस्रो स्थानमा छ । घरेलु…
– यस समाचारको श्रोत : Online Khabar हो ।