Main
अराजकता मच्चाउनेविरुद्ध प्रदेश सरकार कठोर निर्णय लिन्छ : मुख्यमन्त्री कार्की
१३ पुस, दमक। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै किसिमका अराजकताका विरुद्ध सरकार कठोर भएर अघि बढ्ने बताएका छन् । अराजकता र राजनीतिक अस्थिरतालाई उपयोग गरे नेपाली जनताको विकास र समृद्धिको चाहनामा अवरोध पुर्याउने नयाँ, पुराना जुनसुकै पार्टीका नेता, कार्यकर्तालाई कानुनी कठघरामा ल्याउने सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री कार्कीको बताएका हुन् । मुख्यमन्त्री कार्कीले भने,…
– यस समाचारको श्रोत : Online Khabar हो ।