Main

पुरुषोत्तम सिलवाल र बिनिता कपालि बने चेस च्याम्पियन

२२ मंसिर, भक्तपुर । राष्ट्रिय बी बुद्धिचाल प्रतियोगिताको पुरुषतर्फ पुरुषोत्तम सिलवाल विजयी भएका छन् । शनिबार भएको प्रतियोगितामा सिलवाल ६.५ अंकसहित विजेता घोषित भएका हुन् । प्रतियोगिताका ४ वटा खेलमा जित र ५ वटामा बराबर नतिजा निकाल्दै सिलवाल अपराजित बन्न पुगे । यसअघि हिजो भएको खेलमा महिलातर्फ काठमाडौंकी बिनिता कपालिले उपाधि जितेकी थिइन् । अन्तिम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button