Main
‘अरू कुरा जान्दैनौं, शिक्षक विभेद मान्दैनौं’ (तस्वीरहरू)
३ वैशाख, काठमाडौं। शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा यातायात सेवा ठप्प छ । उनीहरुले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले यातायात सेवा प्रभावित भएको हो । प्रदर्शनमा सहभागीहरुले ‘अरू कुरा जान्दैनौं, शिक्षक विभेद मान्दैनौ,’ ‘शिक्षा ऐन जारी गर,’ ‘शिक्षा…
– यस समाचारको श्रोत : Online Khabar हो ।