Main

भारतमा ‘सैयारा’को एडभान्स टिकट बिक्रीमा उछाल, मध्यरातमा पनि शो

यो फिल्मले रिलिजअघि नै राम्रो प्रतिक्रिया पाइरहेको देखिन्छ । विशेष गरी, यो फिल्म युवाले युवा दर्शकको ध्यान तान्न सकेको छ । अग्रिम बुकिङको तथ्याङ्क हेर्दा पनि ’सैयारा’ले पहिलो दिन दोहोरो अंक अर्थात् १० करोड भारुभन्दा बढी कमाउन सक्ने देखिन्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button