Main
सहकारी ठगमाथि कडाइ: परिवार र भूपूको नाममा राखिएको सम्पत्ति पनि जफत हुने
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अध्यादेश मार्फत यस्तो व्यवस्था गर्न लागेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।