Main
के ‘हाई हिल’ लगाउँदा मेरुदण्डमा समस्या हुन्छ ?
फेसनको दुनियाँमा हाई हिललाई महिलाको शैली, सुन्दरता र आत्मविश्वासको प्रतीक मानिन्छ । कार्यालय जाँदा , पार्टीमा विभिन्न समारोहमा हिल लगाउनु फेसनको अभिन्न अंग बनेको छ । यी आकर्षक हिलले मन त लोभ्याउँछन्, तर शरीरका लागि भने हानिकारक हुन सक्छन्। विशेषगरी, मेरुदण्डमा यिनले पार्ने असरबारे धेरैलाई जानकारी नहुन सक्छ । हिल लगाउँदा मेरुदण्डलाई कसरी हानि पुग्छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।