Main
फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो
२७ असार, काठमाडौ । फाइनान्स कम्पनीहरूलाई निक्षेप संकलनमा लगाइएको सीमा हटेको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा खुलाएको हो । यसभन्दा अघि फाइनान्स कम्पनीले प्राथमिक पूँजीको १५ गुणसम्म निक्षेप संकलन गर्न पाउने सीमा थियो । अब सीमा हटाइएपछि त्योभन्दा बढी निक्षेप संकलन गर्न बाटो…
– यस समाचारको श्रोत : Online Khabar हो ।