Main

अर्थमन्त्रीसँग ईयू र यूरोपेली मुलुकका राजदूतको संयुक्त भेट

१२ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालसँग यूरोपेली यूनियन र विभिन्न यूरोपेली मुलुकका राजदूतहरूले संयुक्त रुपमा भेटेका छन् । नेपालका लागि यूरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जो, नेपालका लागि जर्मनीका राजदूत उदो युजेन भोल्ज, नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्का तथा नेपालका लागि फ्रान्स गणतन्त्रका राजदूतावासका प्रतिनिधिले अर्थमन्त्रीसँग संयुक्त भेट गरेका हुन् । भेटमा अर्थमन्त्री खनालले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button