Main
अर्थमन्त्री पौडेलको आग्रह- संसद्लाई कुण्ठा व्यक्त गर्ने थलो नबनाऔं
२१ फागुन, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संसद्लाई कुण्ठा व्यक्त गर्ने थलो नबनाउन आग्रह गरेका छन् । बुधबारका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । ‘सदनलाई कुण्ठा व्यक्त गर्ने थलो बनाउन हुँदैन । विचार व्यक्त गर्ने थलो बनाउनुपर्छ । म आग्रह…
– यस समाचारको श्रोत : Online Khabar हो ।