Main
अर्थमन्त्री र आईएमएफ मिसन प्रमुखबीच भेटवार्ता
१९ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन प्रमुख सरवत जहानबीच भेटवार्ता भएको छ । सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैटौं समीक्षा, संरचनागत सुधार लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।