Main
रोबर्टो कार्लोसको नेपाल भ्रमण स्थगित
४ वैशाख, काठमाडौं। ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोसको नेपाल भ्रमण स्थगित भएको छ । एनएसएल आयोजक एनएसइएमले उनको १८ अप्रलिमा तय भएको नेपाल भ्रमण स्थगित भएको जानकारी गराएको छ । कार्लोसले आफ्नो स्वास्थ्यको कारण देखाउँदै नेपाल भ्रमण स्थगित गरेको आयोजकले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।