Main
अर्ध भूमिगत वामपन्थी पुस्तकालय : जहाँ मार्क्स र लेनिनका दुर्लभ किताब भेटिन्छन्
दशवर्षे द्वन्द्व सकिएको पनि दशकौं बित्यो । व्यवस्था फेरियो । जंगल पसेकाहरू सिंहदरबार छिरे । तर, एउटा पुस्तकालय भने अझै ‘अर्ध भूमिगत’ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।