Main

अर्बौं डलरको रक्षा सम्झौताबाट अमेरिका र साउदी अरबले दिएको सन्देश के हो ?

ट्रम्पको चार दिने मध्यपूर्व भ्रमणको पहिलो दिन साउदी अरबसँग अर्बौं डलरको रक्षा तथा आर्थिक सहायता सम्बन्धी सम्झौता भएको छ । यसले पत्रकार जमाल खशोग्गीको हत्या भएपछि बिग्रिएको सम्बन्ध सुधारसँगै अमेरिकाले साउदीलाई क्षेत्रीय सैन्य शक्तिमान बनाउन खोजेको विश्लेषण गरिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button