Main
अल्छी किन लाग्छ, कसरी हटाउने ?
के काम गर्न जाँगर चल्दैन ? हिँड्न, डुल्न मन लाग्दैन ? शरीर शिथिल भएजस्तो हुन्छ ? सामान्यता हामीलाई यस्तो भइरहेकै हुन्छ । शरीरमा फूर्ति नभएको जस्तो वा ताजा नभएको जस्तो हुन्छ । किन ? यसमा एउटा मात्र कारण छैन । अल्छी लाग्नुका कारणहरू बहुआयामिक हुन्छन् जसमा जैविक, मनोवैज्ञानिक, सामाजिक र वातावरणीय कारकहरू समावेश हुन्छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।