Main
अल्माडाको गोलमा अर्जेन्टिनाले हार टार्यो
२८ जेठ, काठमाडौं । फिफा विश्वकप छनोटको दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार विहान भएको खेलमा अर्जेन्टिना र कोलम्बियाले बराबरी खेलेका छन् । दुवै टोलीले १-१ गोलको बराबरी खेले । १-० ले पछि परेको अवस्थाबाट अन्तिम समयतिर गोल फर्काउँदै १० खेलाडीमा सीमित अर्जेन्टिनाले हार टारेको हो । खेलको २४औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।